Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

फागुन १ गते सार्वजनिक बिदा दिइएको छैनः गृह मन्त्रालय


गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएकोमा यो वर्ष बिदा नरहेको गृह मन्त्रालयले बताएको छ।

सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार