Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

प्रभु बैंकका डेपुटी सिइओ सहित १० जना पक्राउ


प्रभु बैंकका डेपुटी सिइओ सहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डेपुटी सिइओ मनोज न्यौपाने, पूर्व सिइओ तुलसीराम गौतम सहित १० जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

कमसल धितो राखेर बैंकिङ कसुर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताइएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार