Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

जसपा सांसद अन्सारीको निधन


प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ।

जसपाबाट समानुपातिक सांसद भएकी अन्सारीको हृदयघातबाट मृत्यु भएको सिभिल अस्पतालले जनाएको छ । उनलाई घरमै हृदयघात भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्‍याइए पनि अस्पतालले मृतक घोषणा गरेको थियो।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !
विचार