Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

आज पनि बढ्यो सुनको भाउ


सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ ।

शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार