Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

फेवातालमा पल्टियो डुङगा


फेवातालमा अचानक आएको हावाहुरीका कारण बोट पल्टिएको छ ।

बोट पल्टिदा दुर्घटनामा परेकी काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ की अग्नि देवकोटाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।

फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार