Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु


धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु छ। दुर्घटनामा परी ९ जना घाइते भएका छन्।

सोमबार बिहान ९ बजे निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय धादिङले जानाएको छ ।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर जिल्ल अस्पताल लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार