Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

इलाम २ मा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो


फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका डम्बर खड्काले ११७० मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १०७५ मत पाएका छन् । १ नम्बरको तुलनामा सुहाङले खड्कासँगको मतान्तर केही घटाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार