इलाम उपनिर्वाचन-२ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ । यी तीन वडाको ४ हजार ३२ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम छ ।