Logo
२०८१, ९ जेष्ठ बुधबार
|  Wed May 22 2024

सुहाङको अग्रता कायमै, ६४३९ मतले अगाडि


पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ६ हजार ४३९ मतले अघि रहेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार ११४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४१० मत ल्याएका छन् । त्यस्तै चौथो स्थानमा रहेको रास्वपा उम्मेद्वार मिलन लिम्बुले ३ हजार २४२ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार