पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ६६२८ मतले अघि रहेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २१३८० मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४७५२ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १०१४६ मत ल्याएका छन् । त्यस्तै चौथो स्थानमा रहेको रास्वपा उम्मेद्वार मिलन लिम्बुले ३६०९ ल्याएका छन् ।