Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

सुहाङको अग्रता कायमै, कसले कति ल्याए ?


अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५८३० मतले अघि रहेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २७७७२ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११४५७ मत ल्याएका छन् । त्यस्तै चौथो स्थानमा रहेको रास्वपा उम्मेद्वार मिलन लिम्बुले ५०५० ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार