Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

कांग्रेसको अवरोधका बीच प्रधानमन्त्रीले मागे विश्वासको मत


कांग्रेससहितका प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ।

प्रतिपक्षी दलले अहिले नाराबाजी गरिरहेका छन् भने सभामुखले सोहीबीचमा समय दिएपछि प्रचण्डले विश्वास मत पेश गरेका छन् । सहकारी ठगीमा संसदीय समिति माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसदमा अवरोध गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार