Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

यस्तो बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको कार्यदेश (टीओआर) मा सहमति जुटेसँगै संसद्को गतिरोध पनि हट्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहकारी छानबिन समितिको कार्यदेशमा ४ बुँदे सहमति जुटेको हो । कांग्रेसले गत चैत २ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो । कार्यदल सदस्यहरूले हस्ताक्षर गरिसकेको कार्यदेशमा समस्याग्रस्त सहकारीको छानबिन र अनुसन्धान तथा त्यस्ता सहकारीमा जोडिएका व्यक्तिका हकमा समेत छानबिन गर्ने विषय समेटिएको बताइएको छ ।

कार्यदलमा सहमति जुटेसँगै ७ सदस्यीय समिति गठन गर्ने तयारी छ ।

यस्तो छ कार्यदलको टीओआर:


प्रतिक्रिया दिनुहोस !
विचार