Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

प्रचण्डकी पत्नी सीता दाहालको नाममा कार्यक्रम घोषणा


आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नीको नाममा पनि कार्यक्रम घोषणा गरेको छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाण्डौ सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड यौगिक कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !
विचार