Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

आज र भोलि अत्याधिक तातो हावा चल्ने


मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ ।

पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन–तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्ने गरेको थियो ।

आज शनिबार र भोलि आइतबार सबैभन्दा बढी तातो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सुचना अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार