Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

संसद भंग सम्बन्धी रिटमाथि सुनुवाई जारी


सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा

सर्वोच्च अदालतमा संसद भंग सम्बन्धमा परेका विभिन्न १९ रिटमाथिको सुनुवाई अहिले जारी छ ।
प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलाशमा जारी सुनुवाईलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते गरेको संसद भंगको निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्चमा विपक्षी दल तथा अधिवक्ताहरुले रिट दायर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार