Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प, ताप्लेजुङबासी त्रसित


ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । लगातार भइरहेको वर्षाका कारण बाढी पहिरोले जमिन थिलथिलो भइरहेकाबेला भूकम्प गएपछि ताप्लेजुङबासी थप क्रसित बनेका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति लगभग १ः४६ बजेको समयमा ४.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार