Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

माधव नेपालले गरे ओलीको शपथ कार्यक्रम बहिस्कार


प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रमपूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गरेका हुन्

यद्यपि एकीकृत समाजवादीका एक नेताले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार