Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने दोहोर्‍याएका छन् । आइतबार विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूपनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका हुन् ।

‘भ्रष्टाचार म गर्दिन अरूलाई पनि गर्न दिन्न’, प्रधानमन्त्रीले भने,‘म फेरि भन्छु भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न ।’


प्रतिक्रिया दिनुहोस !
विचार