Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

आरजुबारे प्रचण्डको अनौठो अभिव्यक्ति


पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको दाबी गरेका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दिएपछि एमाले बिच्किएको दाबी गरेका हुन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतमा पाएको उच्च सम्मानले यतिबेला नेपालमा हलचल ल्याइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार