Logo
५ आश्विन २०८३, सोमबार
|  Mon Sep 21 2026

घट्यो सुनको भाउ


नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन एक हजार १०० रुपैयाँले घटेर कारोबार भएको छ ।

बिहिबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार