Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

संविधान भंगबारे आज संवैधानिक इजलासमा सुनुवाइ


सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा

सर्वोच्च अदालतमा संसद भंग सम्बन्धमा परेका विभिन्न रिटहरुमाथि आज सुनुवाई हुँदै छ ।

अन्तरिम आदेशको माग गर्दै परेका विभिन्न १९ रिटसमेत बिहिबार आफ्नो एकल इजलासबाट प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराले आजको संवैधानिक इजलासमा पठाइसकेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते गरेको संसद भंगको निणर्यलाई बदर गर्न माग गर्दै सर्वोच्चमा विपक्षी दल तथा अधिवक्ताहरुले दायर गरेका रिटहरुमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार