Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस


मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ ।

उनलाई प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

प्रसाईं साइबर अपराधको कसुरमा मंगलबार उनकै घरबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार