Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

बेचन झा पुगे सर्वोच्च


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा सर्वोच्च अदालत पुगेका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन् ।

उच्च अदालतले गत पुस १ गते उनलाई थुनामा पठाउन आदेश दिएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् उनको निवदेनमा आजका लागि पेसी तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार