Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

झाँक्रीले किन लेखिन् यस्तो स्टाटस ?


पार्टी नेतृत्वसँग असन्तुष्ट रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले हतार र हताश दुवै नगर्न आग्रह गरेकी छिन् । बिहिबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै झाँक्रीले यस्तो आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्,‘बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हताश दुवै नगरौँ, नबनौँ।’
झाँक्रीको यो स्टाटस कसप्रति लक्षित छ भन्नेबारे भने सामाजिक सञ्जालक प्रयोगकर्ताहरुको आ आफ्नै अनुमान रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार