Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

धादिङ्गको जय बागेश्वरीमा अनेरास्ववियु र नेविसंघबिच गठबन्धन


जय बागेश्वरी बहुमुखि क्याम्पसमा अनेरास्ववियु र नेविसंघबिच गठबन्धन भएको छ । चैत्र ५ गते हुने आसन्न स्ववियु निर्वाचनका लागि धादिङ्गको जय बागेश्वरी बहुमुखि क्याम्पसमा दुई संगठनबिच गठबन्धन भएको अनेरास्ववियु धादिङ्गका कोषाध्यक्ष सादिक मियाले जानकारी दिए ।

मियाका अनुसार संयुक्त गठबन्धनका उम्मेदवारहरुमा (अनेरा स्ववियु)का सभापतिमा विवस सेढाई, सचिवमा (ने वि संघ) की आकृति कडेल, कोषाध्यक्ष जोन ठकुरि (अनेरास्ववियु), सदस्यहरुमा मनिता श्रेष्ठ (अनेरास्ववियु), प्रशन पाण्डे (ने वि संघ) र (अनेरास्ववियु)का विसु घले रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार