Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

माओवादीका विद्यार्थीबीच हानाहान


माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरुबीच कञ्चनपुरमा हानाहान भएको छ । प्राप्त जानकारी अनुसार हानाहानमा परी सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्टको टाउकोमा सात टाँका लगाइएको छ ।

संगठनको आन्तरिक विषयमा छलफल हुँदै गर्दा विवाद शुरु भएको थियो । सामान्य विवाद पछि उत्कर्षमा पुगेर हानाहानमा परिणत भयो । कुटपिटको आरोपमा विद्यार्थी संगठनकै भुवन विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार