Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

०८४ को प्रधानमन्त्री बालेन होइन रवि : शिशिर खनाल


रास्वपा सांसद शिशिर खनालले ०८४ को प्रधानमन्त्री बालेन शाह नभई रवि लामिछाने रहेको बताएका छन् ।

पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा उनले ०८४ मा पार्टीले रवि लामिछानेलाई नै प्रधानमन्त्रीका रुपमा अघि सार्ने बताए । बालेनलाई प्रधानमन्त्री बनाउन सक्नुहुन्नँ भन्ने प्रश्नमा उनले पार्टी सभापति र प्रधानमन्त्री रवि लामिछाने नै हुने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार