Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

शर्मिला वाइबा फेरि पक्राउ


शर्मिला वाइबा फेरि पक्राउ परेकी छिन् ।

सामाजिक सञ्जालमा विभिन्न तबरले चर्चामा आइरहने वाइबा साइबर अपराधको आरोपमा पोखरामा पक्राउ परेकी हुन् । उनी विरुद्ध गत साउन १६ गते उनकै साथीले दिएको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार