नायक पल शाहले राजसंस्था फर्किएको अवस्था हृदयन्द्र शाह राजा बन्न लायक व्यक्ति रहेको बताएका छन् । एक भिडियो अन्तर्वार्तामा उनले हृदयन्द्र शाहको व्यक्तित्वबाट आफू प्रभावित भएका बताए । तर, राजा बनाउँने नबनाउँने भन्ने कुरा आफूहरुको हातमा नहुने उनको भनाई छ ।





