Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

अमेरिकाबाट निकालिए रविका सहयोगी


रवि लामिछानेका निकटतम सहयोगी मोहन थापालाई अमेरिकी सरकारले डिपोर्ट गरेको छ ।

उनले लिएको अमेरिकी ग्रिन कार्ड खारेज गर्दै अमेरिकाले देशबाट निकालेको हो । केहीदिनअघि नेपाल आइपुगेका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार