Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

प्रतिनिधिसभाको अर्को बैठक भदौ ४ गते बस्ने


प्रतिनिधिसभाको अर्कौ बैठक आगामी भदौ ४ गते बस्ने भएको छ ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आइरहेका बेला सहमतिको प्रयास स्वरुप बैठक केहीदिनका लागि पर सारिएको बुझिएको छ । प्रतिनिधिसभाको बैठक यसअघि बुधबार बसेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार