आज बिहान ११ः४५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०÷८१ को छैंटौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।