Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

बालेनका कानुनी सल्लाहकार रुपन्देहीमा चुनाव लड्दै


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

कार्तिक १७ गने हुने उपनिर्वाचनमा उनले उम्मेदवारी दिने खबरसँगै राजनीतिक वृत्तमा तरंग सृजना भएको छ । भ्रष्टाचार बिरोधी अभियन्ताको समेत पहिचान बनाएका अर्यालले केही समय पहिलेदेखि नै राजनीतिमा आउने इच्छा भएको बताउने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार