Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

भ्रष्टाचारीहरु लुटेको सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन् : डा‍‍. बाबुराम भट्टराई


नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै डा।भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार