Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

रेशम चौधरीको चेतावनी : नत्र चुनाव हुनै दिन्नँ


रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन् । उनले टिकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा  चौधरीले यस्तो बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार