Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

राष्ट्रपति पौडेल कतार प्रस्थान


राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् ।

आज बिहान ९ बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार