Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

पूर्वराजा जेनजीसँगको छलफलमा, केही जेनजीसँग निर्मल निवासमै भेटवार्ता


पूर्वराजा ज्ञानेन्द्र शाहले केही जेनजीसँग छलफल गरेको खुलेको छ ।

जेनजी आन्दोलनको केही दिनपछि पूर्वराजा शाहले निर्मल निवासमै जेनजीहरुसँग छलफल गरेका हुन् । छलफलमा सहभागी एक जेनजीले नाम उल्लेख नगर्ने सर्तमा दिएको जानकारी अनुसार छलफलमा पूर्वराजा शाहले राजसंस्था आफ्नो त्यत्रो प्राथमिकतामा अब नरहेको बताएका थिए ।

उनले देशमा शान्ति, अमनचयन र समृद्धि बाहेक आफ्नो अर्को कुनै चाहना नरहेको उल्लेख गर्दै नेपाल बाँचे आफूलाई पुग्ने उल्लेख गरेको ती जेनजीको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार