Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

सुदन गुरुङको घोषणा : ४ दिनपछि मौनता तोड्छु


जेनजी अगुवाका रुपमा चिनिएका सुदन गुरुङले ४ दिनपछि मौनता तोड्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टटास लेख्दै उनले यस्तो बताएका हुन् । तर, के विषयमा मौनता तोड्ने भन्ने बारेमा भने केही उल्लेख गरेका छैनन् । उनको यो भनाईलाई विभिन्न कोणबाट अर्थ लगाइएको छ ।
रक्षा बमलाई मन्त्री बन्न गुरुङले रोकेको भन्ने खबर आइरहेका बेला कतिपयले यही विषयमा उनले बोल्न लागेको हुन सक्ने आंकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार