Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

गुण्डु पुगेर ओलीलाई भेटे झलनाथ खनालले, एमाले फर्कने तयारी


प्रचण्डसँगको पार्टी एकतामा सहभागी नहुने बताएका एकीकृत समाजवादीका नेता झलनाथ खनालले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ खनाल ओलीलाई भेट्न गुण्डु पुगेका थिए ।
एमालेमा फर्कन आफूलाई समस्या नभएको तर, आफ्ना केही सर्त भने ओलीले मान्नुपर्ने खनालले बताउँदै आइरहेका बेला यो भेटलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । यता रामकुमारी झाँक्री सहितका नेताहरु भने बिना सर्त एमालेमा फर्कन तयार भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार