Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

म दुरदर्शी रहेछु : प्रचण्ड


नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफैंलाई दुरदर्शी नेता भनी टिप्पणी गरेका छन् ।

आफूले १ वर्षअघि नै नेपालमा बंगलादेश र श्रीलंका जस्तो हुन सक्छ भनेको उल्लेख गर्दै त्यसलाई आफ्नो दुरदर्शी सोच भनी टिप्प्णी गरेका हुन् । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले आफूले ओली सरकारलाई सतर्क गराउँदा गराउँदै पनि सरकारले कानमा बतास नलाएको बताए ।

आफ्ना कुरा बेलैमा मनन् गरेको भए अहिले देशको हविगत यस्तो नहुने उनको भनाई थियो । देशमा जेनजी आन्दोलनका क्रममा भएको विध्वंसको कारण ओली नै भएको उनको आरोप समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार