Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

सुनको मूल्य तोलामा ५६ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगो


स्थानीय बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। आइतवार (फागुन १७) सुन प्रतितोला ५६ सय रुपैयाँले उकालो लाग्दै ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ५ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन शुक्रवार चाँदी ५ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा निरन्तर उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार