Logo
१५ जेष्ठ २०८३, शुक्रबार
|  Fri May 29 2026

कर्मचारीको तलब बढ्यो,न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने


काठमाडौँ । सरकारले कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेकोे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत तलबमानमा १० प्रतिशत, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा कुल २१ प्रतिशतले तलब बढ्ने जानकारी दिए ।

बढेको तलबमान साउन १ देखि लागू हुनेछ। योसँगै कर्मचारीको ग्रेडसहित ४० हजारदेखि १ लाख माथि हुनेछ।


प्रतिक्रिया दिनुहोस !
विचार