राजनीति विश्लेषक डा.विष्णु दाहालले संसद पुनःस्थापना भएपनि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने दाबी गरेका छन् ।
आजको प्रेससँगको विशेष कुराकानीका क्रममा डा.दाहालले संसद पुनःस्थापना भएपछिको अंकगणित विपक्षी गठबन्धनले सोचे अनुसार नहुने बताए ।
संसद पुनःस्थापना भएपनि या नभएपनि ओली नै शक्तिशाली बन्ने उनको भनाइ रहेको छ । तर, संसद पुनःस्थापनाको सम्भावना भने अत्यन्तै कम रहेको उनको भनाइ छ । डा.दाहालसँगको विस्तृत कुराकानीका हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।