Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो


काठमाडौँ । भारतले प्रधानमन्त्री बालेन साहलाई भारतले भ्रमणका लागि निम्ता पठाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री साहलाई भारत भ्रमणका लागि निम्ता पठाएको जानकारी दिएका हुन् ।

उनले पत्रकारको प्रश्नमा भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।’


प्रतिक्रिया दिनुहोस !
विचार