प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ ६ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई/मधेशमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।





