Logo
१७ श्रावण २०८३, आईतवार
|  Mon Aug 3 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,पेट्रोलमा ३ र डिजेलमा ५ रुपैयाँ वृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटरमा पाँच रुपैयाँ मूल्य बढाएको हो ।

त्यस्तै हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्यवृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार