Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

भारतले ५.५ टन अत्यावश्यक औषधि तथा ११ जनाको विशेष उपकरणसहितको उद्धार टोली पठायो


काठमाडौं । भारतले भोटेकोसी बाढी प्रभावितका लागि पाँचौ पटक सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत पठाएको जानकारी दिएका छन् ।

उनकाअनुसार यस पटक भारतले ५.५ टन अत्यावश्यक औषधि तथा ११ जनाको विशेष उपकरणसहितको उद्धार टोली आएको छ । यसअघि भारतले चार पटक मानवीय सहयोग तथा उद्धार टोली पठाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार