Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

त्रिशूली–३ ‘ए’ को सुरुङबाट१० दिनपछि दुई जनाको जीवितै उद्धार


काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार बिहान दुई जनाको उद्धार गरेको हो ।

टोलीले नेपाल विद्युत प्राधिकरणका कर्मचारी संञ्जय साह र कविर महर्जनको उद्धार गरेको हो । दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँदैछ।


प्रतिक्रिया दिनुहोस !
विचार