Logo
२३ भाद्र २०८३, मंगलवार
|  Tue Sep 8 2026

राष्ट्रपति पौडेलबाट पशुपतिमा पूजाआराधना


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ गई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार